राजा वीरेन्द्र शाहको बंश नाश भएको १९ वर्ष पूरा ! कस्ता थिए त राजा बिरेन्द्र !


१९ जेठ, काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको १९ वर्ष पूरा भएकाे छ । कस्ता थिए त राजा बिरेन्द्र हेरुम केहि तस्बीर हरु !


जेठ १९ को त्यो कहालीलाग्दो रात पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी एश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो ।
 





 


राम्रो राजाको छवि बनाएका वीरेन्द्रको बंश नाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन ।  हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो ।