शानदार सिंगर मात्र होइन, टीआरपी क्वीन पनि हो नेहा कक्कड़, हेर्नुहोस Slideshow [5 Photos]

#1 नेहा लुक्स र आवाज दमदार भएकी पर्फर्मर हुन !

#2 नेहा trp Queen पनि हुन् ! उनि जुन शोमा हुन्छिन, त्यै super hit हुन्छ !

#3 नेहा-आदित्यको फेक रोमांस र पछि आदित्य नारायण संगै फेक बिबाह लाइ कसैले बिर्सिन सक्दैन !

#4 नेहा-हिमांशको प्रेम चाही पक्कै भएको हो जुन पछि ब्रेक अप मा परिणत भयो !

#5 नेहा कक्कड़ ती कलाकारमा पर्छिन् जो चाडै भावनात्मक भै हाल्छन। नेहाको रुवाई सधैं समाचारमा रहन्छ। नेहाका आँखामा आँसु भारतीय आइडलमा धेरै चोटी देखा परेको थियो।


सिंगर नेहा कक्कड़ले एकदमै कम समयमा, रंगीन बलिवुडको एस्तो मुकाममा  पुगिन जुन बिरलै कसै अरुको नसिबमा हुन्छ उनि अब सिंगर मात्र होइन, एक जबर्जस्त  परफॉर्मर पनि भएकी छिन ! उनि भारत लगायत सम्पूर्ण बलिवुड प्रेमी जनता हरु को दिलमा राज गर्छिन र आफ्नो सुरिलो आवाज ले सबै लाइ मोहित बनाउदै लग्छिन !