सिंगर नेहा कक्कड़ले एकदमै कम समयमा, रंगीन बलिवुडको एस्तो मुकाममा पुगिन जुन बिरलै कसै अरुको नसिबमा हुन्छ उनि अब सिंगर मात्र होइन, एक जबर्जस्त परफॉर्मर पनि भएकी छिन ! उनि भारत लगायत सम्पूर्ण बलिवुड प्रेमी जनता हरु को दिलमा राज गर्छिन र आफ्नो सुरिलो आवाज ले सबै लाइ मोहित बनाउदै लग्छिन !