कोरोना संक्रमण को नया रेकर्ड, आज मात्र कति हेर्नुहोस ! [UPDATED]


जेष्ठ २०, २०७७: [Latest Updated]
नेपालमा पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले मंगलबार जनाएको हो ।यो संगै कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ ।

त्यसैगरी काठमाडौँ मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण देखिएको छ ।  यो सँगै संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।